पत्नी काे उपचार गर्न मुम्बई गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै • Nepal's Trusted Digital Newspaperपत्नी काे उपचार गर्न मुम्बई गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पत्नी काे उपचार गर्न मुम्बई गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै

पत्नी काे उपचार गर्न मुम्बई गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै

  • शनिबार, पुस २५, २०७७
पत्नी काे उपचार गर्न मुम्बई गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै

काठमाडौं, २५ पुस ।  गत सोमबार पत्नी सिता दाहालको उपचार गर्न मुम्बई  जानुभएका नेकपाका प्रचण्ड -नेपाल समूहका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन् ।

पत्नी सितालाई मुम्बई नै छाडेर उहाँ आज स्वदेश फर्किन लाग्नुभएकाे हाे । मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्च्यिुटमा उपचार भइरहेको सितालाई छोरीहरुको साथ मा छोडेर प्रचण्ड स्वदेश फर्किन लाग्नुभएकाे हाे ।

प्रचण्ड पत्नी लामो समय देखि पार्किन्सन रोगबाट ग्रसित हुँदै आउनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका