काठमाडौं, २५ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.४९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.६९ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.९९ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९९ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३२ रुपैयाँ रहेको छ ।