आजकाे माैसम :-आंशिक देखि सामान्य बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम :-आंशिक देखि सामान्य बदली • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • आजकाे माैसम :-आंशिक देखि सामान्य बदली

आजकाे माैसम :-आंशिक देखि सामान्य बदली

  • शनिबार, पुस २५, २०७७
आजकाे माैसम :-आंशिक देखि सामान्य बदली

काठमान्डाैँ, २५ पुस । जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र कर्णाली प्रदेशमा आंशिक  देखि सामान्य बदली रहने छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका