गण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए ३१ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए ३१ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए ३१ काेराेना संक्रमित

गण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए ३१ काेराेना संक्रमित

  • शुक्रबार, पुस २४, २०७७
गण्डकी प्रदेशका ५ जिल्लाबाट थपिए ३१ काेराेना संक्रमित

पाेखरा, २४ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४९२२ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ३१ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित लमजुङका ३ जना, बाग्लुङका ९ जना, कास्कीका ६ जना, स्याङजाका २ जना, तनहुँका ११ जना, गरि ३१ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित सबैलाइ अाइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

friday covid now

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका