गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुग्याे • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुग्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुग्याे

  • शुक्रबार, पुस २४, २०७७
गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुग्याे

पाेखरा, २४ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९५ पुगेकाे छ । गण्डकी प्रदेश हिजाे थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

कास्की पाेखरा महानगरपालिका १२ की ६२ वर्षिय महिलाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

उहाँलाइ पुस २१ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, मधुमेह, उच्चरक्तचाप लगायतका समस्या रहेकाे थियाे ।

covid dath today

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका