डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित • Nepal's Trusted Digital Newspaperडि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

  • शुक्रबार, पुस २४, २०७७
डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

काठमाडौं, २४ पुस । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर, सोल्टिनी ज्यु, दिक्तेल बजार २, घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ ।

आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ । ‘फर्कि आउ ए परदेशी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका