काठमाडौं, २४ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९६ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.६ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३३ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.५४ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३६ रुपैयाँ रहेको छ ।