यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, पुस २३, २०७७
यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.२७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७५ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.८१ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९३ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२६ रुपैयाँ रहेको छ ।

 

dollor rate

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका