'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ' :-बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ' :-बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ’ :-बाबुराम भट्टराई

‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ’ :-बाबुराम भट्टराई

  • बुधबार, पुस २२, २०७७
‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ’ :-बाबुराम भट्टराई

काठमाडौं, २२ पुस । नेपालका वरिष्ठ नेता तथा जनता समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले पहिलो पटक संविधान सभामार्फत निमार्ण गरेको संविधान र गणतन्त्रको रक्षा गर्न सम्मानित अदालत सजिलो बनोस् भन्नुभएकाे छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध परेकोरिटको आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । यहि विषयलाई लिएर नेता भट्टराईले ट्वीटर मार्फत यस्तो बताउनुभएकाे हाे ।

भट्टराईको ट्वीट: आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ! ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् !

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका