गण्डकी प्रदेशका ७ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper गण्डकी प्रदेशका ७ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  •  गण्डकी प्रदेशका ७ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

 गण्डकी प्रदेशका ७ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

  • बुधबार, पुस २२, २०७७
 गण्डकी प्रदेशका ७ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

पाेखरा, २२ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८४७ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ११ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित बाग्लुङका २ जना, लमजुङका १ जना, तनहुँका १ जना, कास्कीका ६ जना गरि ११ जना काेराेना संक्रमित थपिएका छन् । थपिने संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा २५ जना काेराेना संक्रमित थपिएका छन् । थपिने संक्रमित लमजुङका १ जना, म्याग्दीका १ जना, पर्वतका २ जना, पाेखरा महानगरपालिकाका २१ जना गरि २५ जना रहेका छन् ।

थपिने संक्रमित सबै लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

covid taday wenes day

covid today wenesday

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका