गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुग्याे • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुग्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुग्याे

  • मङ्लबार, पुस २१, २०७७
गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुग्याे

पाेखरा,२१ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८११ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा २६ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित बाग्लुङका ८ जना, गाेरखाका १ जना, कास्कीका १२ जना, म्याग्दीका २ जना, लमजुङका ३ जना गरि २६ जना रहेका छन् ।

थपिने सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

today covid

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका