नेपाल काँग्रेसका कृष्णचन्द्र भन्छन : प्रदेशका सपनाहरु तुइन लाग्यो • Nepal's Trusted Digital Newspaperनेपाल काँग्रेसका कृष्णचन्द्र भन्छन : प्रदेशका सपनाहरु तुइन लाग्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल काँग्रेसका कृष्णचन्द्र भन्छन : प्रदेशका सपनाहरु तुइन लाग्यो

नेपाल काँग्रेसका कृष्णचन्द्र भन्छन : प्रदेशका सपनाहरु तुइन लाग्यो

  • मङ्लबार, पुस २१, २०७७
नेपाल काँग्रेसका कृष्णचन्द्र भन्छन : प्रदेशका सपनाहरु तुइन लाग्यो

प्रदेश सभा सदस्य, नेपाल काँग्रेसका कृष्णचन्द्र पोखरेल (नेपाली ) ले संसद भंग गर्नु राम्रो नभएको बताउनुभयो । सर्वोच्च अदालतमा मुद्धा गईसकेको उहाँको भनाई छ । यो प्रदेश सरकार बनिसकेपछि नेपाली काँग्रेसले सल्लाह सुझाव दिदै आएको बताउनुभयो । स्वास्थ्य पूर्वाधारहरु निर्माण नगरिनु , बजेट भउपनि खर्च नगरिनु, कोभिडको आपतकालिन अवस्थामा यो विषयमा नसोच्नु लाजमर्दो भएको छ ।

सर्वपक्षिय रुपमा अनुगमन समिति बनाउ, ११ वटै जिल्लाको अध्ययन गरी कहाँ समस्या छ असहज वातावरण छ त्यहाँ प्रदेश सरकार पुगिहालौ भनेर भन्दा प्रदेश सरकार कानमा तेल हालेर बसेको बताउनुभयो । महँगी बेरोजगारी बढ्दो,बिदेश वाट आएका युवाहरुलाई उचित प्रवन्घ, बजेटको कार्यान्वयन अति सुस्त, पोखरा चक्रपथ, एक स्थानिय तह एक औद्योगिक ग्राम, गाई फार्म निर्माण आदी प्रदेशका सपना छन, ति तुहिन लागेको नेपालीको भनाई छ । निष्पक्ष रुपमा सरकार अगाडी बढ्नु आजको आवाश्यकता भएको उहाँको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका