बाँकेमा कोरोना संक्रमणबाट १३ वर्षीय बालकसहित तिन जनाको मृत्यु | Samacharpati बाँकेमा कोरोना संक्रमणबाट १३ वर्षीय बालकसहित तिन जनाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • बाँकेमा कोरोना संक्रमणबाट १३ वर्षीय बालकसहित तिन जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट १३ वर्षीय बालकसहित तिन जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट १३ वर्षीय बालकसहित तिन जनाको मृत्यु

काठमाडौं, २१ पुस । कोरोना संक्रमणबाट बाँकेमा १३ वर्षीय बालकसहित तिन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालीका १८ का १३ वर्षीय बालक, कञ्चनपुर महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष र बाँके जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुष रहेका छन् ।

१३ वर्षीय बालक र ६० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका कारण मृत्यु भएको हो । भने अर्का ६८ वर्षीय पुरुषको भने नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

दुई जनाको आज मंगलबार मृत्यु भएको हो भने ६८ वर्षीय पुरुषको भने हिजो राती १२ २५ मा मृत्यु भएको अस्पतालले बताएको छ ।

आजको ट्रेन्डिङ समाचार