काठमाडौँ, १८ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.४१ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२७ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८३.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३८५.६६ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९३ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२७ रुपैयाँ रहेको छ ।