यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, पुस १७, २०७७
यस्ताे रहेकाे छ आज शुक्रबारकाे  विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १७ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.२१ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.०७ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९५ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८३.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८५.४३ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९१ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२४ रुपैयाँ रहेको छ ।

 

dollor rate friday

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका