घट्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा ! • Nepal's Trusted Digital Newspaperघट्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • घट्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !

घट्याे सुनकाे मुल्य कति पुग्याे त ताेलामा !

  • बिहिबार, पुस १६, २०७७
घट्याे सुनकाे मुल्य कति पुग्याे त  ताेलामा !

काठमाडौँ, १६ पुस । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय निर्धारण गरिएको जनाइएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका