यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, पुस १६, २०७७
यस्ताे रहेकाे छ आज विहिबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १६ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.०३ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३४ रुपैयाँ रहेको छ ।

dollor rate 12

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका