यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

  • बुधबार, पुस १५, २०७७
यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.७९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.२९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८३.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८५.८३ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०७ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३९ रुपैयाँ रहेको छ ।

dollor rate 11

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका