काठमाडौं, १४ पुस । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.९२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.८ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.४३ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.३३ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४२ रुपैयाँ रहेको छ ।