आजकाे मौसम :-प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :-प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :-प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली

आजकाे मौसम :-प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली

  • मङ्लबार, पुस १४, २०७७
आजकाे मौसम :-प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली

काठमान्डाैँ, १४ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  बागमती प्रदेश र गण्डकी प्रदेश को हिमाली भू भागमा रहेको छ भने बाँकि भु-भाग मा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहने छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका