नेपाली बजारमा आज सुनको मूल्य स्थिर • Nepal's Trusted Digital Newspaperनेपाली बजारमा आज सुनको मूल्य स्थिर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

  • आइतवार, पुस १२, २०७७
नेपाली बजारमा आज सुनको मूल्य स्थिर

काठमाडौँ, १२ पुस । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोहि मूल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्र्तै आज ने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका