यस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर

  • शनिबार, पुस ११, २०७७
यस्ताे रहेकाे छ आज शनिवारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ पुष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.९८ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.८६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.२८ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४४ रुपैयाँ रहेको छ ।

dollor rate saturday

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका