आजकाे माैसम:-आँशिक बदली साथै मौसम सामान्यतया सफा • Nepal's Trusted Digital Newspaperआजकाे माैसम:-आँशिक बदली साथै मौसम सामान्यतया सफा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम:-आँशिक बदली साथै मौसम सामान्यतया सफा

आजकाे माैसम:-आँशिक बदली साथै मौसम सामान्यतया सफा

  • शनिबार, पुस ११, २०७७
आजकाे माैसम:-आँशिक बदली साथै मौसम सामान्यतया सफा

काठमान्डाैँ, ११ पुष । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहने छ  भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहने भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका