महानायक राजेश हमालको अभिनयमा ”क्यारम तनी”बोलको गीत सार्वजनिक | Samacharpati महानायक राजेश हमालको अभिनयमा ”क्यारम तनी”बोलको गीत सार्वजनिक – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • महानायक राजेश हमालको अभिनयमा ”क्यारम तनी”बोलको गीत सार्वजनिक

महानायक राजेश हमालको अभिनयमा ”क्यारम तनी”बोलको गीत सार्वजनिक

महानायक राजेश हमालको अभिनयमा ”क्यारम तनी”बोलको गीत सार्वजनिक

काठमाडौं, १० पुष ।  गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ”क्यारम तनी” बोलको गीत सार्वजनिक भएको छ ।

सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।

गीतको शब्दरसंगीत भिम बि सि, एरेन्ज पुष्कर सुनवार र मिक्सिङरमास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।

देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुरर नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार