बागमती प्रदेशका तिन मन्त्रीले दिए राजीनामा | Samacharpati बागमती प्रदेशका तिन मन्त्रीले दिए राजीनामा – Samacharpati
  • होमपेज
  • बागमती प्रदेशका तिन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका तिन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका तिन मन्त्रीले दिए राजीनामा

काठमाडौं १० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड -नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकाे छ ।

प्रचण्ड -नेपाल समूहको ४५ सांसदहरुले आज बिहान प्रदेशसभा सचिवालय गएर मन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड नेपाल समूहले गरेलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

प्रचण्ड- नेपाल समूहले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

आजको ट्रेन्डिङ समाचार