काठमाडौं, १० पुष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.९८ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.४८ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८३ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.३५ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४४ रुपैयाँ रहेको छ ।