आँजकाे माैसम :-आँशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा • Nepal's Trusted Digital Newspaperआँजकाे माैसम :-आँशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आँजकाे माैसम :-आँशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा

आँजकाे माैसम :-आँशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा

  • शुक्रबार, पुस १०, २०७७
आँजकाे माैसम :-आँशिक बदली साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा

काठमान्डाैँ, १० पुष । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तथा तराई/पहाडका केहि भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आँज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आँज राती  भने प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका