आजकाे माैसम :- देशका यी स्थानमा आँशिक देखि सामान्य बदली | Samacharpati आजकाे माैसम :- देशका यी स्थानमा आँशिक देखि सामान्य बदली – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • आजकाे माैसम :- देशका यी स्थानमा आँशिक देखि सामान्य बदली

आजकाे माैसम :- देशका यी स्थानमा आँशिक देखि सामान्य बदली

आजकाे माैसम :- देशका यी स्थानमा आँशिक देखि सामान्य बदली

काठमान्डाैँ, ८ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहने छ  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती   भने  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार