आजकाे माैसम:- सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम:- सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम:- सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली

आजकाे माैसम:- सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली

  • मङ्लबार, पुस ७, २०७७
आजकाे माैसम:- सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली

काठमान्डाैँ, ७ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज  दिनभर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रहने छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजराती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू-भागहरूमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका