काठमाडौं, ७ पुष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.३५ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.२३ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.६८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.१९ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५५ रुपैयाँ रहेको छ ।