आजकाे माैसम:-गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम:-गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम:-गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली

आजकाे माैसम:-गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली

  • शनिबार, पुस ४, २०७७
आजकाे माैसम:-गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली

काठमान्डाैँ, ४ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहने छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने  छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका