पोखरा नदिपुरबाट लागुऔषध सहित ३४ वर्षिय गिरी पक्राउ | Samacharpati पोखरा नदिपुरबाट लागुऔषध सहित ३४ वर्षिय गिरी पक्राउ – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • पोखरा नदिपुरबाट लागुऔषध सहित ३४ वर्षिय गिरी पक्राउ

पोखरा नदिपुरबाट लागुऔषध सहित ३४ वर्षिय गिरी पक्राउ

पोखरा नदिपुरबाट लागुऔषध सहित ३४ वर्षिय गिरी पक्राउ

पाेखरा, ४ पुष । जिल्ला कास्की पोखरा महानगरपालिकाबाट जिल्ला प्रहरी कार्यालय कास्की खटिएको प्रहरी टोलीले लागुऔषध सहित एक व्यक्ति पक्राउ गरेकाे छ ।

महानगरपालिका वडा नं  ३ नदिपुर बस्ने बर्ष ३४ को बालकृष्ण गिरीले लुकाई छिपाई लिएर हिडिरहेको अवस्थामा प्रहरी बालकृष्ण गिरी लाई लागूऔषध डाईजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल, ब्रुफिनर्फिन ३५ एम्पुल गरी जम्मा १०६ एम्पुल लागुऔषध सहित  नदिपुर रामेश्वर मन्दिर स्थित फेला पारेकाे हाे ।

गिरी लाई त्यही स्थानबाट प्रहरीले  नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालतबाट  सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएकाे छ ।

आजको ट्रेन्डिङ समाचार