यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, पुस ३, २०७७
यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३ पुष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.०६ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५९.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.०९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४७ रुपैयाँ रहेको छ ।

dollor rate today friday

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका