आजकाे माैसम :-देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट • Nepal's Trusted Digital Newspaperआजकाे माैसम :-देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम :-देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट

आजकाे माैसम :-देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट

  • शुक्रबार, पुस ३, २०७७
आजकाे माैसम :-देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट

काठमान्डाैँ, ३ पुष । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहने भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेकाे छ । आज राती प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रहने छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका