गणतन्त्रको धज्जी नउडाउनुहोस्, लोकलज्जाको ख्याल :-कमल थापा • Nepal's Trusted Digital Newspaperगणतन्त्रको धज्जी नउडाउनुहोस्, लोकलज्जाको ख्याल :-कमल थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गणतन्त्रको धज्जी नउडाउनुहोस्, लोकलज्जाको ख्याल :-कमल थापा

गणतन्त्रको धज्जी नउडाउनुहोस्, लोकलज्जाको ख्याल :-कमल थापा

  • बिहिबार, पुस २, २०७७
गणतन्त्रको धज्जी नउडाउनुहोस्, लोकलज्जाको ख्याल :-कमल थापा

काठमाडौं,  २ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई गणतन्त्रको धज्जी नउडाउनुहोस् भन्दै लोकलज्जाको ख्याल राख्न आग्रह गर्नुभएकाे छ ।

अध्यक्ष थापाले भन्नुभएकाे छ,  हामी जस्ता राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाएकोमा अध्यक्षद्धय माथि आक्रोश पोखेका हुन् ।

उहाँले सामाजिक सञ्जाल ट्वीर मार्फत यस्तो बताउनुभएकाे हाे । उहाँले अघि लेख्नुभएकाे छ , अध्यक्षद्धयको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो , अब तपाईहरुको गाईजात्रा बन्द गर्नुहोस् ।

kamal thapa 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका