गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ४३ काेराेना संक्रमित | Samacharpati गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ४३ काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ४३ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ४३ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ४३ काेराेना संक्रमित

पाेखरा, २ पुष । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३६२३ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ४३ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका २४ जना, लमजुङका ७ जना, मनाङका १ जना, मुस्ताङका ३ जना , स्याङजाका १ जना , तनहुँका ७ जना गरी ४३ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

आजको ट्रेन्डिङ समाचार