आजकाे माैसम :-पहाडी भू-भागहरुमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम :-पहाडी भू-भागहरुमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम :-पहाडी भू-भागहरुमा आंशिक बदली

आजकाे माैसम :-पहाडी भू-भागहरुमा आंशिक बदली

  • बिहिबार, पुस २, २०७७
आजकाे माैसम :-पहाडी भू-भागहरुमा आंशिक बदली

काठमान्डाैँ, २ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १ तथा गण्डकी प्रदेश को पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ भने  बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती भने देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ । बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका