यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

  • बुधबार, पुस १, २०७७
यस्ताे रहेकाे छ आज बुधबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ पाैष । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५६.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५७.३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.६३ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.६४ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१६ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४९ रुपैयाँ रहेको छ ।

 

dollor rate 6

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका