नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठक्कर खादाँ मोटरसाइकल सवार युवक घाइते | Samacharpati नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठक्कर खादाँ मोटरसाइकल सवार युवक घाइते – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठक्कर खादाँ मोटरसाइकल सवार युवक घाइते

नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठक्कर खादाँ मोटरसाइकल सवार युवक घाइते

नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठक्कर खादाँ मोटरसाइकल सवार युवक घाइते

नवलपरासी, ३० मङसिर । नवलपरासी (पूर्व) देवचुली नगरपालिका ११ धारापानी चोकस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ७ त २९३७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु ६४ प ३६७५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडी सवार १९ वर्षिय निलन सलामी मगर घाइते भएका छन् ।

उपचारको लागि एलाइभ अस्पताल भरतपुर पठाइएको छ । युवककाे अवस्था मध्यम रहेकाे छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार