यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

  • मङ्लबार, मंसिर ३०, २०७७
यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ८ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.०३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.६ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४७ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.०३ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१३ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४७ रुपैयाँ रहेको छ ।

dollor rate 5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका