काठमाडौं, २८ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.२२ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३५ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.११ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१७ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५ रुपैयाँ रहेको छ ।