आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना – Samacharpati Samacharpatiआजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना – Samacharpati
  • होमपेज
  • आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमान्डाैँ,  २८ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका