कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि | Samacharpati कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ मङसिर । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आँफुलाई संक्रमण पुष्टि भएसँगै नेता सिटौलाले सामाजिक संजाल मार्फत कोरोना संक्रमण भएकाे  जानकारी गराउनुभएकाे हाे । सामाजिक संजालमा उहाँले आँफुलाई संक्रमण भएपछि यस्तो स्टाटस पोष्ट गर्नुभएकाे छ ।

सिटौलाले यस्ताे पाेष्ट गर्नुभएकाे थियाे । ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई report Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। जयनेपाल!!!’

आजको ट्रेन्डिङ समाचार