आजकाे मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना | Samacharpati आजकाे मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • आजकाे मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमान्डाैँ, २४ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। साथै सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार