गण्डकी प्रदेशमा १०६ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १२८८० पुग्याे | Samacharpati गण्डकी प्रदेशमा १०६ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १२८८० पुग्याे – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा १०६ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १२८८० पुग्याे

गण्डकी प्रदेशमा १०६ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १२८८० पुग्याे

गण्डकी प्रदेशमा १०६ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १२८८० पुग्याे

पाेखरा, २३ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या  १२८८० पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १० काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ७ जना, तनहुँका ३ जना गरि १० जना रहेका छन् ।

थपिने  सबै संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठा पाेखरा , लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा आज १०६ काेराेना संक्रमित थपिएका छन् ।

आजको ट्रेन्डिङ समाचार