यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज मङगलबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.५४ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५६.४ रुपैयाँ रहेको छ भने बिक्री दर १५७.२ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४२.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३६ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.२ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२७ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.६ रुपैयाँ रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार