यस्ताे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • यस्ताे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २१ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.३८ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.४३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.०९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८७.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.०९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२३ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२३ रुपैयाँ रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार