गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित | Samacharpati गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३७ जना काेराेना संक्रमित

पाेखरा, १९ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १२४३२ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ३७ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ३४ जना, स्याङजाका २ जना, तनहुँका १ जना गरि ३७ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाएकाे हाे ।

थपिएका काेराेना संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार