आज नेपालमा एकैदिन २१ जनाको कोरोनाबाट मृत्यु | Samacharpati आज नेपालमा एकैदिन २१ जनाको कोरोनाबाट मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • आज नेपालमा एकैदिन २१ जनाको कोरोनाबाट मृत्यु

आज नेपालमा एकैदिन २१ जनाको कोरोनाबाट मृत्यु

आज नेपालमा एकैदिन २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौँ,  १६ मङसिर । नेपालमा सरकारी तदारुकता र रणनीतिक भनेजस्तो हुन नसक्दा भयाभह बनेको कोरोनाका कारण आज एकैदिन थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ । त्यस्तै मंगलबार थप १३०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १६ हजार ५९४ पुगेको छ ।

 

आजको ट्रेन्डिङ समाचार