आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो | Samacharpati आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ,१६ मंसिर ।
आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ आज ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।यस्तै चाँदीको मूल्यपनि प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मुल्य आज प्रतितोला ११५५ कायमभएको छ ।

आजको ट्रेन्डिङ समाचार